Nepali

मानिस हराएको सूचना

शांत बस्नु सबैले देख्ने गरि तर तिमी जुर्मुराएको कसैले सुईँको पनि नपाओस् आँगन र तगारोमा धैर्यको तोरण टाँगीदिनु सिक्नु खडेरीले खाएको आँखामा रहरहरुको टाँका हान्न माटोमुनि ध्यानस्थ बिउजस्तै टूसाउन देउ समयलाई । आकाशमा उम्रिने इन्द्रेणीलाई निचोरेर बच्चाहरुसित होली मनाउ तिनका भोकाएका तृष्णाहरुकालागि भरोसाको थाली पस्केर देउ । निभिसकेको चूलोमा उम्लिरहेको आमाको आँसूको आवाज, झ्यालढोकामा अड्किएको […]